देश कालजिल्लामा भईरहेको बालश्रम रोक्न स्थानिय संघसंस्था अगाडी आउँदै
न्यूज ब्यूरो | महोत्तरी, ४ असार । जिल्लामा भईरहेको बालश्रम रोक्न स्थनिय संघसंस्था अगाडी आएका छन् । जिल्लाको सदरमुकाम जलेश्वरनाथ नगरपालिकामा सेभ द चिल्ड्रेनको सहयोग तथा रतौली यूवा क्लब महोत्तरीको सहजिकरणमा संचालनमा रहेको स्पोन्सरशिप कार्यक्रम अन्तर्गत बिश्व बालश्रम दिबसको अबसरमा नगर लगायत जिल्लामा बढ
८ वर्ष अगाडि · देश काल











