देश कालआज धनुषाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा
न्यूज ब्यूरो | जनकपुरधाम, २८ साउन । धनुषाका सम्पूर्ण निजी विद्यालयहरु सोमबार (आज) बन्दको घोषणा गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ महेन्द्रनगर स्थित जनज्योति ईङगलिस बोर्डिङग स्कूलका सँस्थापक एवम् प्रिन्सिपल प्रेम चन्द्र यादवको मोटरसाईकल दुर्घटना परी मृत्यू भएपछि प्याबसन धनुषाले एक द
८ वर्ष अगाडि · देश काल











