गाउँ / समाजसिरहाको धनगढीमाई नगरपालिकामा एक वडाध्यक्षका छोराले वडा सदस्यलाई कुटे
न्यूज ब्यूरो | सिरहा, ७ भदौ । सिरहाको धनगढीमाई नगरपालिका ७ का वडाध्यक्षका छोराले वडा सदस्यलाई बिहीबार बिहान कुटपिट गरेका छन् । कुटपिटबाट टोउकोमा चोट लागेर घाइते भएका वडा सदस्य ४१ वर्षीय सुरुज यादव स्थानीय ग्रीन एप्पल पोलिक्लिनिकमा भर्ना भएका छन् । कुटपिटको क्रममा टाउकोमा चोट लागेका यादवलाई पाँचवटा ट
८ वर्ष अगाडि · गाउँ / समाज











