गाउँ / समाजजनकपुरः आफ्नै खेतमा लगाएको विद्युतिय तारमा करेन्ट लागेर एक किसानको मृत्यू
यो घटना आजकै अर्को समान प्रकृतिको घटनासँग मेल खान्छ। मधेश प्रदेशको सप्तरी जिल्ला अन्तर्गत रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसरको पनि आज बिहान सिँचाइको क्रममा मोटरमा करेन्ट लागेर मृत्यु भएको हो।
१ वर्ष अगाडि · गाउँ / समाज











