खेल / खेलाडीजनप्रतिनीधी माथि कर्मचारी हाबी
विजय कुमार सिंह, धनुषा । धनुषाको मिथिला नगरपालिकामा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा जनप्रतिनीधीलाई हराउँदै कर्मचारीले जीत हात पारेको छ । प्रतियोगिताको सातौ दिन शुक्रवार भएको मैत्रिपूर्ण खेलमा कर्मचारीले जनप्रतिनीधीलाई १–० ले हराएको हो । विजया दशमीको अवसर पारेर मिथिला नगरप
८ वर्ष अगाडि · खेल / खेलाडी











