स्वास्थ्य ब्यूरोमधेशका अस्पतालमा ‘लुट’ र लापरवाहीको आरोप, युवा सञ्जालले दियो १५ दिने अल्टिमेटम
प्रदेशभर सञ्चालित अस्पताल, क्लिनिक तथा नर्सिङ होमको दर्ता, अनुमति र नवीकरणको नियमित अनुगमन गरी मापदण्ड पूरा नगरेका तथा बिना अनुमति सञ्चालित स्वास्थ्य संस्थामाथि कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।
२६ दिन अगाडि · स्वास्थ्य ब्यूरो










