न्यूज हाईलाईटअब जनकपुरधामबाट सीधा लखनऊसम्म 'जनरथ बस' सँचालनमा
न्यूज ब्यूरो, जनकपृरधाम । उत्तर प्रदेशको राजधानी लखनऊ र जनक नगरी जनकपुरधामसम्मको लागि अब सिधा बस सेवा सँचालनमा आएको छ । भारतको अयोध्या देखि जनकपुरधामसम्म चल्ने बस सेवा अब लखनऊबाट चल्ने भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ । यसको लागि नेपाल सरकारको तर्फबाट बस सँचालनको लागि अनुमति दिइसकेको
७ वर्ष अगाडि · न्यूज हाईलाईट











