अन्तराष्ट्रियअमेरिकी लडाकू विमानको उडान रोक्दैछौं : ब्राउन
एजेन्सी , वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिनुभएको छ । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उहाँले बताउनुभयो । अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहनुभएका जनरल चाल्र्स ब्राउनले
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











