गाउँ / समाजधनुषाकी १०१ बर्षीय वृद्धआमा भन्छिन् - 'अहिले पनि परालकै चटियामा जाडो काट्न सक्छु'
जनकपुरधाम, २४ पुस । नेपालमा मानिसको आयू औसत ६० वर्ष रहेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित १०१ बर्षकी तुलफी देवी महतो आफनो जीवनकाल बारे सुनाउँछिन् , तब स्थानीयहरु अहिले पनि मख्ख भएर उनको जीवनकथा सुन्न आउने गर्छन् । औसत आयूभन्दा पनि दोब्बर जीवन पाएकी वृद्धआमा महतोले जतिपनि शितल
७ वर्ष अगाडि · गाउँ / समाज











