प्रमुख समाचारधनुषाका यी वडाध्यक्षले गरे आफ्नो सबै तलब सुविधा जनतामा बाँडने घोषणा !
जनकपुरधाम, १८ माघ । धनुषाका धनुषाधाम नगरपालिका एक वडाध्यक्षले आफ्नो तलब सुविधा आम जनतामा बाँडने घोषणा गरेका छन् । धनुषाधाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजीव यादवले स्थानीय तहबाट उपलब्ध गराईने सरकारी सेवा सुविधा वडाका जनताहरुमा बाँडने घोषणा गरेका छन् । केही दिन अघि मात्र सम्पन्न भएको द
७ वर्ष अगाडि · प्रमुख समाचार











