प्रमुख समाचारजानकी मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृतको लागि तयार
जनकपुरधाम, २४ माघ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि केही प्रक्रिया मात्र बाँकी रहेको जनाइएको छ । विश्व प्रसिद्ध धार्मिक जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लैजानका लागि अधिकांश प्रक्रिया पुरा भई सकेको पुरातत्व विभागले दाबी गरेको छ । जानकी मन्दिरलाई विश्वस
७ वर्ष अगाडि · प्रमुख समाचार











