क्राईम ब्यूरोसिरहामा बलात्कारको आरोपमा दुईजना पक्राउ !
सिरहा, ८ फागुन । सिरहामा जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सिरहाको दुई अलगै अलग स्थानबाट जबर्जस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ भोरलेनि बस्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका १३ खज
७ वर्ष अगाडि · क्राईम ब्यूरो











