प्रमुख समाचारमहोत्तरीमा दुई मोसा एकआपसमा ठोक्किदाँ एकको मृत्यू, दुई गम्भिर !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा दुई मोटरसाईकल (मोसा) एक आपसमा ठोक्किन जाँदा एक जनाको मृत्यू भएको छ । सोमबार (आज) अपरान्ह माइस्थान–सम्सी सडकखण्ड अन्तर्गत गौशाला नगरपालिका वडा नं. ४ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र नजिकै भएको मोटरसाईकल दुर्घटनामा परी महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ३ ग
७ वर्ष अगाडि · प्रमुख समाचार











