राजनीतिक'मधेशीलाई फँसाउने षडयन्त्र हो गौर हत्या काण्ड'
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शासक वर्गको अन्धराष्ट्रवाद विरुद्ध पहिचानवादी शक्तिहरुको एकजुटतालाई ध्यानमा राखेर मोर्चाको गठन भएको बताए । मधेशलाई समाप्त पार्न शासक वर्ग यहाँको भाषा र संस्कृतिमाथि निरन्तर प्रहार गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भूमि विधेयकको नाममा मधेशलाई मधेशमै कमजोर पार्ने षडन्त्र गरि रहेको बताए ।
१ वर्ष अगाडि · राजनीतिक










