प्रमुख समाचारअपडेट : बारामा हावाहुरीले २८ जनाको मृत्यू, राहतको लागि 'नाईट भिजन हेलिकप्टर' आउँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । बारामा आज (आईतबार) साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ । हावाहुरीका कारण बारामा अहिलेसम्म २८ जनाको मृत्यू भएको छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ । घटनामा
७ वर्ष अगाडि · प्रमुख समाचार











