ब्यूरो-रिपोर्टरधनुषामा इन्स्पेक्टर जटाशंकर यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा
जिल्ला प्रहरी कार्यालय धनुषाले नियमित रूपमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ। यसले संगठनभित्र प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै जनताको सुरक्षामा अझ प्रभावकारी सेवा पुर्‍याउन प्रहरीहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










