राजनीतिकराजपाको संयोजकमा राजकिशोर यादव चयन
न्यूज ब्यूरो, सिरहा । नेपालको राष्ट्रिय राजनीतिमा प्रभावशाली तथा दिग्गज नेता मानिएका संघीय सांसद एवं राजपा नेता राजकिशोर यादव राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी पाएका छन् । मधेश केन्द्रित दलहरु एकिकृत भएर बनेको राजपा नेपालको एकतामा समेत अहम भूमिका निभाएका नेता यादव रा
७ वर्ष अगाडि · राजनीतिक











