प्रमुख समाचारमधेशका मुख्यमन्त्री राउत प्रधानमन्त्री ओली निवासमा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भीषण वर्षा र विनाशकारी बाढीबाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । प्रदेश २ का बाढी पीडितहरुका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेका मुख्यमन्त्री सहितका सर्वदलिय टोलीले सम्बन्धित
७ वर्ष अगाडि · प्रमुख समाचार











