प्रमुख समाचारकाठमान्डौंमा आज मधेशी युवाहरुले लाठी उठाउने
न्यूज ब्यूरो, काठमान्डौं । लोक सेवा विज्ञापनको विरोध गर्दै आएको मधेशी समुदायका युवाहरुले आज (शनिबार) काठमान्डौंमा लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । कामान्डौंको भृकुटी मण्डमा दिउँसो ४ बजे आरक्षण बचाउ अन्तर्गतको चौथो तथा अन्तिम चरणको आन्दोलन अनुरुप आज लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । विभिन्न चरणका
७ वर्ष अगाडि · प्रमुख समाचार











