न्यूज हाईलाईटहरेक शुभकार्यमा विरुवा अनिवार्य रोपौं, गज्जबको आनन्द मिल्छ : राज्यमन्त्री मण्डल
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले हरेक शुभकार्यमा अनिवार्य विरुवा रोपण गर्न आग्रह गरेका छन् । प्रदेश सरकारको ‘हरित प्रदेश अभियान’ अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको बगरमा रहेको शिवगंगा सामुदायिक वनको जग
७ वर्ष अगाडि · न्यूज हाईलाईट











