प्रमुख समाचारटीकापुर थारु सम्मेलन : थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन, आन्दोलन उद्घोष हुँदै
न्यूज ब्यूरो, टीकापुर । टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ । आजै पत्रकार सम्मेलनमार्फत्
७ वर्ष अगाडि · प्रमुख समाचार











