गाउँ / समाजमधेशमा अन्धविश्वासको जड : बोक्सी आरोपमा मलमूत्र !
न्यूज ब्यूरो, जनकपुरधाम । कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् । छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक÷अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ । बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प
७ वर्ष अगाडि · गाउँ / समाज











