न्यूज हाईलाईटमगही भाषा संरक्षण हेतु अन्तराष्ट्रिय सम्मेलन
न्यूज ब्यूरो, जनकपुरधाम । मगही भाषा संरक्षणको लागि अन्तराष्ट्रिय स्तरको सम्मेलन गरिएको छ । मगही भाषा बचाउन अभियानरत मगही भाषा प्रतिष्ठान मोरङको आयोजनामा प्रदेश १ को बिराटनगरमा २ दिने अन्तराष्ट्रिय सम्मेलन गरिएको हो । सोमबारदेखि सुरु भएको दोश्रो सम्मेलन मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा मगही भाषा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











