न्यूज हाईलाईटचिनियाँ राष्ट्रपति सी असोज २७ मा नेपाल आउँदै
न्यूज ब्यूरो, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । लामो समयको प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ । राष्ट्रपति सी को नेपाल भ्रमणको तयारीमा नेपाली र चिनियाँ पक्ष तयारीमा जुटेका छन् । चिनिय
७ वर्ष अगाडि · न्यूज हाईलाईट











