न्यूज हाईलाईटहराएको मोटरसाईकल झण्डै ८ महिनापछि खोजिदिए ईन्सपेक्टर थापा
न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले चोरी भएको मोटरसाईकल झण्डै ८ महिनापछि फेला पारेको छ । मोटरसाईकल चोरी भएको उजुरीको आधारमा निरन्तरको प्रयासले मोटरसाईकल फेला पारिएको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामले मोटरसाईकल फेला पारेर गाडी धनी सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका वैद्यनाथ यादवलाई जिम्मा ल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











