गाउँ / समाजयुवा प्रशिक्षित नभएसम्म समाज र देश विकास हुँदैन : मन्त्री यादव
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री बिजय कुमार यादवले युवा प्रशिक्षित नभएसम्म समाज विकास नहुने बताएका छन् । सिरहा युवा सञ्जाल (एसवाईएन) को आयोजनामा भएको दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । समाजिक र
७ वर्ष अगाडि · गाउँ / समाज











