प्रमुख समाचारयसपाली रामजानकी 'विवाहपञ्चमी' मा मोदी र ज्ञानेन्द्र पनि आउने ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाहपञ्चमी महोत्सवमा यसपाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्व राजा ज्ञानेन्द्र साहलाई पनि निम्तो परेको छ । रामजानकी विवाह महोत्सवमा सहभागीको लागि यसपाली भारतीय पक्षबाटै नेपालको पूर्वराजा ज्ञानेन्द्र साहलाई समेत निम्तो दिएक
६ वर्ष अगाडि · प्रमुख समाचार











