देश कालजनमत पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि धनुषाको चारै क्षेत्रबाट उम्मेदवार प्रस्ताव
क्षेत्र नं.–१ मा सुरेन्द्र मण्डल, ब्रह्मदेव महतो र देव महराको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ मा रामपुकार यादव र जय नारायण साहको नाम प्रस्ताव गरिएको छ । क्षेत्र नं.–३ मा प्रसन्न झा, बैजनाथ साह र संजय ठाकुर तथा क्षेत्र नं.–४ मा जित नारायण साह, जगदीस सिंह र साबिर राईनको नाम सिफारिस गरिएको बैठकले जनाएको छ।
११ महिना अगाडि · देश काल











