
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । यसपालि भोलि बिहीबारदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षामा सबै परीक्षा केन्द्रमा हेल्थ डेस्कको प्रवन्ध गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै के
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, विराटनगर । गत डिसेम्वर महिनादेखि चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिँदै गएपछि यसको असर उद्योग व्यापारमा पनि पर्न थालेको उद्योग सङ्गठन मोरङले ठहर गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गर्दै वर्तमान समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम तथा त्रासका कारण
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को सम्भावित नाम भनिएको मधेश प्रदेश पनि अस्वीकृत भएको छ । प्रदेशसभामा आज भएको मतदानमा मधेश प्रदेशको पक्षमा ६० मत मात्रै खसेको हो । नाम टुंगो लगाउन १२ मत अपुग भएपछि मधेश प्रदेशको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश २ को लागि जम्मा चार नाम प्रस्ताव गरिएकामा तीन नाम यसअघ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर दुईको नामका लागि प्रस्तावित चार नाममध्ये तीनवटा प्रस्ताव अस्वीकृत भएका छन् । नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश, नेपाल कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा र केही सांसदले प्रस्ताव गरेको मध्य मधेश कम मत पाएका कारण अस्वीकृत भएको हो । नेकपाको प्रस्तावमा ३७, क
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरो
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बाढीले कटान गरेको सडक मर्मत नहुँदा स्कुले बालबालिकाहरु दैनिक खोला तर्दै विद्यालय जादाँ निकै सास्ती खेप्नु परेको छ । वडा नं. ३ सिमरा भगवतिपुर तथा रोहुवा जोड्ने सडकखण्ड मर्मत सम्भार नहुँदा स्कुले बालबालिका लगायत स्थानीयहरुलाई निकै सास्ती खेप्नु परेक
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले इट्टा उद्योग संचालकको ज्यान मार्ने गरी भएको घटनाको भत्सर्ना गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित “दाईभाई इट्टा उद्योग” का संचालक एवम नेकपाको रौतहट जिल
६ वर्ष अगाडि · राजनीतिक
विचार / ब्लगडिसेम्बर २१ बाट चिनको उहान सहरबाट सुरू भएको कोभिड–१९ अर्थात कोरोना चिन हुदै युरोपमा पुगेको छ । यस बिच अहिले सम्म १८७८१४ संक्रमित छन् भने ७४८० जनाको मृत्यु भएको छ । त्यस्तैगरि सफल उपचारबाट ८०९७६ जना कोरोना मुक्त भइ घर समेत फर्केका छन् । यस बिच विश्वमा कोभिड–१९ ले मच्चाएको तहल्काको उच्च जोखिममा नेपाल
६ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर एयरपोर्टबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अवैद्य भारतीय रुपैयाँ सहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । आज (मँगलबार) करिब १ः१५ बजेको समयमा जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँ भारु सहित पक्राउ गरेको हो । जनकपुर नागरिक उड्डयन कार्यालयमा विमान सुरक्ष गार्ड
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामको लागि केही सांसदहरुले प्रस्ताव गरेको मध्य मधेशको पक्षमा ४२ मत खसेको छ । विपक्षमा ६५ मत आएको छ । यससँगै यो नाम पनि अस्वीकृत भएको छ । अब मधेश प्रदेशको लागि मतदान भइरहेको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम । प्रदेश २ को नामको लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपरा नाम पनि अस्वीकृत भएको छ । प्रदेशसभामा आज जारी मतदानमा मिथिला भोजपुराको पक्षमा २८ मत मात्र खसेको हो । यसअघि नेकपाको जानकी प्रदेश प्रस्ताव पनि अस्वीकृत भइसकेको छ । जानकी प्रदेशको पक्षमा ३७ मत खस्यो । अब भने केही सांसदहरु
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नामांकनको लागि नेकपाले गरेको जनकी प्रदेश नाम अस्वीकृत भएको छ । प्रदेशसभामा आज जारी मतदानमा जानकी नामको पक्षमा ३७ मत मात्र खसेपछि प्रदेशसभाले सो प्रस्ताव अस्वीकृत गरेको हो । जानकी नामको विपक्षमा ७० मत खसेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत
६ वर्ष अगाडि · प्रमुख समाचार