मनोरञ्जनगायक सन्नु कुमार खँगमाथि महिला कलाकारको श्रम शोषण गरेको आरोप
अभिनेत्री समेत रहेकी ती महिला कलाकारले आफूलाई फिर्ता हुनको लागि समेत टिकट नकाटिदिएपछि आफैँले टिकट काटेर पुनः काठमान्डौँ फिर्ता भएको दाबी गरिन् । उनले सन्नु कुमारसँग कैयौँ पटक कामको पारिश्रमिक मागेपनि दिन आलटाल गर्दै उनका व्यवस्थापक समेत रहेका कौशल झा नामक व्यक्तिसँग सम्पर्क गराइदिएको बताइन् ।
१० महिना अगाडि · मनोरञ्जन











