
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटमा बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर एक किशोरीमाथि बलात्कार भएको छ । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाएका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोर
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोन
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड(१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार उजुरी दि
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय समितिल
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । “अल्लाह तोरे भला करे” भनाइको अर्थ “भगवान तिमिलाइ भलाइ गरुन” आज यो आवाज परोहा नगरपालिकामा सुनियो । "बहुत पुन्यके काम कैली" - भनेर आशीर्वाद दिइरहेका थिए । जब मेयर आफै राहत लिएर घर घरमा पुगे । हुन पनि हो रौतहट सहित देश सिङ्गो देश नै लकडाउनबाट प्रभावित बनेको छ । गरिब ,ज्यालादारीमा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना उपचारको लागी तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरमा आजैदेखि पिसिआर- Polymerase Chain Reaction (PCR) सँचालनमा आउने भएको छ । प्रदेश नं. २ मन्त्रीहरुको टोली आज निरीक्षण गर्दै आजै अबेर रातीसम्म भएपनि पिसिआर (एक प्रकारको डिएनए टेस्टको प्रक्रियाजस्तै जाँच गर्ने ) सँचालनम
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमान्डौं । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज १ अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा जम्मा भएको हो । क
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, बारा । नेपाली कांग्रेस बाराले लकडाउन अवधिमा प्रभावित सर्वसाधारणको सहजताको लागि टिम गठन गरेको छ । आजको बैठकले जिल्ला सचिव मनोज भट्टको संंयोजकत्व तथा नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको सहसंयोजकत्वमा टिम निर्माण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड
६ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेशमा भेन्टिलेटर र पिसिआर थप्न निर्देशन दिनुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री राउत
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसल
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
रोग - उपायन्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा लामखुट्टेको औषधी छर्किएको छ । शहिदनगर नगरपालिकाको वडा नं. २ मा रहेको १३०० घरमा लामखुट्टेको औषधी छर्किएको हो । मौसम परिवर्तनसँगै बढदै गएको गर्मी र लामखुट्टेको आतंक न्यून गर्न औषधी छर्किएको हो । शहिदनगर नगरपालिका वडा नं. २ का नेपाली काँग्रेसका
६ वर्ष अगाडि · रोग - उपाय
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रदेश नं. २ अध्यक्ष विजय कुमार यादवले गरिव विपन्नको खाना व्यवस्थापनमा सहयोगको लागि अपिल गर्नुभएको छ । समाजवादी मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनको लागी प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरि दिन पार्टीका नेता कार्यकर्तालाई अपी
६ वर्ष अगाडि · आर्थिक ब्यूरो