
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९२ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । आज (विहिबार) मात्र ३ जनामा कोरोना पुष्टि भएपछि जम्मा सँख्या ४८ पुगेको छ । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप एक जनामा कोरोना पुष्टि भएको हो । दिउँसो सम्म २ जनामा पुष्टि भएको
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय गोईतले राहत वितरण कार्यक्रम सौहार्द वातावरणमा सम्पन्न भएको बताएका छन् । विदेह नगरपालिकाले लकडाउन प्रभावितहरुको लागि गरेको राहत वितरणको क्रममा कुनै ठाउँमा विवाद भएपनि वडा नं. ५ मा भने सौहार्द वातावरणमा सम्पन्न भएको बताइएको
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित बनेका कल्याणपुर नगरपालिकाका वास्तविक पीडितसम्म राहत नपुगेको पाइएको छ । नगरपालिकाले विभिन्न वडामा राहत वितरण गरेपनि वास्तविक लकडाउन पीडितले राहत नपाएको गुनासो गरेका छन् । वड
६ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका—११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्र
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी अन्ततः विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् दलबदल सम्बन्धी ऐन संशोधन गरेपछि संसद ४० प्रतिशत पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर, उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गरा
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक पुरुष सहित अन्य एक महिलामा आज कोरोना पुष्टि भएको छ । यसैसँगै कोरोनाको कुल सँक्रमित सँख्या ४७ पुगेको छ । स्वाब सँकलन र पिसिआर टेस्टको क्रममा जनकपुर अञ्चलको सर्लाही जिल्ला का एक १४ बर्षिय पुरुष सहित एक ५५ बर्षिय महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदैमा मधेशी जनताको चाहना पून हुन नसक्ने बताएका छन् । डा. राउतले बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुई ढलको खराब पानी एकठाउँ मिल्दैमा तिर्खा मेट्न नसक्ने टिप्पनी गरेका हुन् । उ
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका नेता प्रदीप यावदले मधेश विरोधी शक्तिको परास्त भएको बताएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले दुबै मधेसी दल एक भएपछि मधेशमा नयाँ शक्तिको जन्म शक्ति जन्मदै बलियो शक्तिको उदय भएको बताउनुभएको छ । उनले पार्टी फुटाउने मधेस बिरोधी
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । Rapid डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभावका कारण प्रदेश नं. २ को सप्तरी जिल्लामा कोरोना परीक्षण स्थगित भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराख
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । देशमा महामारीको बेला नै अध्यादेश जारी गरी आफैं फँसेका नेकपामा अध्यक्ष केपी शर्मा ओली यतिबेला तनावमा देखिएका हुन् । सत्तासिन नेकपा नै फुट्ने गृहकार्य सुरु भएपछी प्रधानमन्त्री समेत रहेका ओली आफैंले जारी गरेको अध्यादेश फिर्ता लिने मुडमा गएका हुन् । तत्कालिन समाजवादी पार्टी र र
६ वर्ष अगाडि · राजनीतिक