
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९२ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई प्रहरीमाथि कुटपिट भएको छ । लकडाउनमा लागेको बजार बन्द गराउन जाँदा प्रहरीका असइ र हवल्दार कुटिएका हुन् । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरस्थित लवकुश चोकमा लागेको बजार बन्द गराउन गएका प्रहरी चौकीका असई शंकर यादव र हवल्दार नागेन्द्र यादवमाथि कुटपिट भएको हो । बज
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभा
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा कोरोना कोष विजय लघुवितले आर्थिक सहयोग गरेको हो । शुक्रबार बिजय लघुबित बितिय संस्थाले १० हजार रुपैया कोरोना कोषमा धनुषाधाम नगरपालिका लाई हस्तान्तरण गरेको छ । धनुषाधाम नगरपालिकाकी नगर उपप्रमुख बिध्या देवि भुजेल लाई बिजय लघुबित बितिय संस्था धारापान
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ । सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज आएको असिनापानी (पत्थर) का कारण सयौं घरको टाली (खपरा) ध्वस्त भएको छ । सदरमुकाम जनकपुरदेखि उत्तरी पश्चिमी कुनामा आज परेको असिनापानीका कारण सयौं घरको टाली खपराहरु नास भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ८ कुसुम विसौनामा दिउँसै आएको हावाहुरी र असिनापानीका कारण
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँ
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको क्वारेन्टाइनमा क्वारेन्टाइनमा बसेकी महिला उपर बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ । धनुषाको विदेह नगरपालिकाको वडा नं. ६ स्थित निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी एक महिला उपर गएराती बलात्कारको प्रयास भएको तथ्य बाहिर आएको हो । गएराती करिब ११ बजेको
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभा
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवे
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । खासगरी छिमेकी
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रस
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, धनुषा । देशव्यापी रुपमा गरिएको लकडाउनमा पनि सञ्चालन गरिएको धनुषाको एक मदिरा पसलमा प्रहरीले छापा हानेको छ । धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित किसानपुर चोकमा सञ्चालित एक रक्सी पलसमा प्रहरीले छापा हानेको हो । लकडाउनलाई उल्लंघन गर्दै पसलमा मानिसहरुको आउजाउ भइरहेको सूचनाको आधारमा ईलाका प्र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन