
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ । भारतमा सोमबार संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका थिए । संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको वल्र्डओमिटरले जनाएको छ । भ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, वीरगञ्ज । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको हो । यद्यपि, मंगलबार दिनभरको प्रयासपछ
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । संघीय संसदका सबै सदस्य र कर्मचारीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मंगलबार बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गर्ने निर्णय पनि भएको छ । बैठकले विश्व स्वास्थ्य
६ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा निको भएर फर्किएका दुई जनामा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका धनुषा जिल्ला उपाध्यक्ष एवम् युवा नेता राकेश विक्रम साहले भोक र रोग कसैको नागरिकता हेरी नलाग्ने गरेको बताएका छन् । कोरोनाको महामारीमा विभिन्न ठाउँमा जनप्रतिनीधिहरुले निमुखा र गरिबलाई नागरिकता हेरी मात्र राहत दिने गरेकोप्रति खेद प्रकट गर्द
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले बिहीबार अर्थात वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । २५ गते वुद्धजयन्ती पनि परेको छ
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश २ का आठै जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठ वटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सी
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद प्रदीप यादवले कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साविककै अवस्थामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का सासद यादवले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएर सो आग्रह गरेका हुन् । सोही
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयम
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा कार्यरत एक प्रहरी जवानले रगत दिएपछि एक गर्भवती महिलाको ज्यान जोगिएको छ । रौतहट जिल्ला अस्पतालमा भर्ना रहेकी ईशनाथ नगरपालिका ४ का ओसिम अख्तरकी श्रीमति नरसिमा खातुनलाई प्रहरी जवान रामचन्द्र यादवले एक पिन्ट रगत दिएर ज्यान जोगाएका हुन् । अस्पत
६ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियन्यूज ब्यूरो, यूएई । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन् । काम नपाएर अलपत्र परेको भन्दै उनीहरुले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् । मन्त्री
६ वर्ष अगाडि · देश काल