Pokhara Avengers won the toss and chose to bowl

Chitwan Rhinos
151/620 ov

Pokhara Avengers
Yet to bat
Pokhara Avengers need 152 runs to win
Pokhara Avengers won the toss and chose to bowl

Chitwan Rhinos
151/620 ov

Pokhara Avengers
Yet to bat
Pokhara Avengers need 152 runs to win
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२० समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएक
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारदेखि सुरु भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जसपाकोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बुधबारदेखि सुरु भएको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठ
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सरहा । सिरहामा विद्यार्थी जनमत संघले रक्तदान कार्यक्रम गरेको छ । कोरोना कहरमा रगत अभाव हुन नदिन संघले रक्तदान कार्यक्रम गरेको हो । जनमत पार्टी सिरहाको कार्यालय परिसरमा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । कोभिड १९ को त्रासका कारण जिल्लामा सिर्जित रगत अभाव न्यूनिकरण ह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको गौर, राजदेवी, चन्द्रपुर लगायतका स्थानीय तहमा समुदायका क
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्याल
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार भूमि पूजा गर्दै चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको थियो । भूमि पूजामा प्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, दुबई । बैदेशिक रोजगारीको शिलशिलामा कुबेत गएका सिरहाका एक व्यक्ति विगत करिब ३ महिनादेखि कुबेत अस्पतालमा अलपत्र परेका छन् । प्रदेश नं. २ को सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने मखन सदा उर्फ प्रमोद सदा कुबेतको अस्पतालमा अलपत्र परेको बेला गैर आवासीय मधेशी संघ (एनआरएमए) को टोल
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैयामा एकैदिन तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मिर्चैयास्थित एक हस्पिटलका सञ्चालक दाजुभाइ र थप एकजना गरी तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । सञ्चालक दाजुभाइमा संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ । मिर्चैयामा कोरोना संक्रमित फेला परेको य
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको एक पेट्रोल पम्पको कर्मचारीमा कोरोना सँक्रमण भेटाएपछि पेट्रोल पम्प सील गरिएको छ । सिरहा स्थित गोलबजार नगरपालिकाको गणपति बाबा ट्रेडरस (पेट्रोल पम्प) को परिसर भित्र एक ३३ बर्षिय युवकमा कोरोना संक्रमण देखिएपछि सो पेट्रोल पम्प सिल गरिएको हो । गोलबजार नगरपालिका वडा नं. ८ स्थि
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट हुँदा सय बढी जनाको ज्यान गएको छ । सोही घटनामा हजारौ जना घाईते भएका छन् । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउन हटाएपनि प्रदेश २ को विभिन्न जिल्लामा एकपछि अर्को जिल्लामा कर्फ्यू लगाउने क्रम जारी छ । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कू
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो