देश कालकाठमान्डौँका मेयर बालेन्द्र शाहको राजीनामा होल्ड, आज राजीनामा नदिने मुडमा
यसैबीच, रास्वपाले उम्मेदवार टुंगो लगाउने प्रक्रिया तीव्र बनाएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि वरिष्ठ नेता बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन्। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ।
९ महिना अगाडि · देश काल











