
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
देश कालनिजी क्षेत्रलाई सरकारले ल्याएको राहात तथा पुनस्थापना कोषले केही हदसम्म सम्बोधन गरेको चर्चा गर्दै विज्ञप्तिमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक निती सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिन समेत माग गरिएको छ ।
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियएजेन्सी । आफ्नै निवासमा बसिरहेको बेला सोमबार साँझ एक पत्रकारको हत्या गरिएको छ । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको हो । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । स्थापनाको २४औं वर्ष सफलतापूर्वक पार गरी प्रभु इन्स्योरेन्स लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ । बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रभु इन्स्योरेन्सले ग्राहकको सेवा सुविधा र प्रविधिको प्रयोगललाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । सो अवसरमा कम्पनीले ग्राहक, बीमा स
६ वर्ष अगाडि · बैंकिङ्ग
पालिका खबरन्यूज ब्यूरो, बारा । बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । बाराको महागढीमाई नगरपालिका वडा नं।४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नं. ५ औरयाटोलका ७२ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।
६ वर्ष अगाडि · पालिका खबर
कृषि/ कृषकआइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाको अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सडकको अवस्था दयनीय भएपछि स्थानीय एक क्लबका अध्यक्षले ठेकेदारलाई नै तह लगाउने चेतावनी दिएका छन् । धनुषाको धनुषाधाम देखि महेन्द्रनगर जाने परीक्रमा सडकखण्ड अन्तर्गत मुर्सनिया स्थित ठेकदारको चरम लापरवाहीले गर्दा स्थानिय लाई सास्ती भएको भन्दै अब ठेकेदारलाई नै तह लगाउन
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, मलेसिया । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) ले मलेसियाँमा फँसेका मधेशीहरुको लागि पहल जारी राखेको बतार्ईएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले विभिन्न मुद्दामा परी तथा कम्पनीको कार्य व्यवहारले फँसेका मधेशीहर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले सोमवार निषेधाज्ञाको खिल्ली उडाउदै गरुडा नगरपालिकामा प्रहरी ज्यादती विरुद्ध चर्को नारावाजी गर्दै इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । संघर्ष समितिको हौसला बुलन्द गर्न दलित मुक्ती मोर्चाका अध्यक्ष तथा पुर्व राष्ट्रिय
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोतस्करले विभिन्न स्थानबाट मटर सङ्कलन गरी हनुमाननगर क्षेत्रस्थित गोदाममा भण्डारण गर्ने र राति डुङ्गामार्फत कोशी तारेर भारत पु¥याउँदै आएका छन् ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको एक अस्पतालका म्यानेजरले विरामी बस्ने वार्डमै चुरोटवाजी गरेको खुलेको छ । सिरहाको धनगढी नगरपालिका वडा नं. १० स्थित रहेको आर.के. मेडिसिटी अस्पतालका म्यानेजर देबेन्द्र सिँह विरामीको उपचार हुने वार्डमै चुरोट खाने गरेको एक कुरुवाले नाम नखोल्ने शर्तमा बताए । विरामीको कुरुवाको
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बीरगँज । कोरोनाको महामारी भन्दै स्थानीय प्रशासनले निरन्तर लगाएको निषेधाज्ञाका कारण उच्च प्रभावमा परेका गरिब निमुखाहरुले सरोकारबालासँग खाना मागेका छन् । रिक्सा चलाएर जीवन बिताउने, भिख मागेर जीवन काट्ने, सडक पेटीमा सानो व्यावसाय गरी परिवार पाल्नेहरुको निषेधाज्ञाको कारण सबै चौपट्ट भएको भन
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
राजनीतिककानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो घटना उपर छानबिन जारी रहेको तथा प्रदेश सरकारले सो घटनाको छानबिनमा तीव्रता दिनको लागि स्थानीय प्रशासनलाई निर्देशन दिएको
६ वर्ष अगाडि · राजनीतिक