किन हुन्छ यस्तो ?चिनी मिलमा विस्फोट, एकको मृत्यू र ९ घाईते
न्यूज ब्यूरो || जनकपुरधाम, २८ चैत्त । बाराको कलैया उप–महानगरपालिका –२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालि उद्योगमा भएको विस्रुफोटमा परी घाइते भएका एकजना मजदुरको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा भारतीय नागरिक ४५ वर्षीय राम सनईको मृत्यु भएको जिल्ला प्रहरी कार्याल
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











