किन हुन्छ यस्तो ?जनकपुरमा कुकुरहरुलाई 'बिरयानी', गाईलाई 'घाँस र रोटी'
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण सडकमा बस्ने कुकुर र गाईहरुलाई जनकपुरका युवाहरुले खान खुवाउने सुरु गरेको छ । जनकपुरभरिमा भोकै रहेका सडके कुकुर र छाडा गाईहरुलाई युवाहरुले शनिबारदेखि खाना खुवाउने अभियान सुरु गरेको छ । लकडाउनका कारण मानव मात्र प्रभावित नभएर मानवका कारण सडके जनावरहरु समेत प्रभावि
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










