किन हुन्छ यस्तो ?मधेशी 'चुतिया, भेले, चोर, डाकु, धोती र ईण्डियन' भनेपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । केही अघि काठमान्डौंबाट प्रसारित हुने कृषि नामक टिभीमा मधेशी समुदायलाई अपशब्द र बेइज्जती गरेको एक सातापछि पुनः समाजिक सँजाल मार्फत 'मधेशी' शब्दलाई जोडेर अपमान गरेको छ । टिकटक एपमा एक जना महिलाले मधेशी मूलका नेपाली (मधेशी समुदाय) मधेशी, चोर, भेले, डाकु, धोती भन्दै भारत बोलाउन
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









