खेल / खेलाडीफिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी
न्यूज ब्यूरो | रसिया, ३२ असार । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ४ - २ गोलले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। खेलको १८ मिनेटमा फ्रान्सले अग्रता लियो। क्रोएसियाका फरवार्ड मा
८ वर्ष अगाडि · खेल / खेलाडी











