खेल / खेलाडीआईपिएलमा सट्टेबाजी लगाउने ३ जना पक्राउ
उनीहरुको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा कोठा समेतबाट उनीहरुले सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक सहित १ लाख ७७ हजार ५० रुपैयाँ नगद, मोबाइल थान २ समेत फेला परेको जनाइएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी











