गाउँ / समाजमधेशकै चर्चित पहलवान यादवको हत्या गर्ने पासवान १० बर्षपछि पक्राउ
गो–ली लागेर अचेत बनेका वैरागीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले ह–त्याको आरोपमा गोनाही–४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ पनि गरेको थियो । तर, पछि उनीहरुको संलग्नता नदेखिएको उनीहरु रिहा भएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज










