गाउँ / समाज'चुम्मा बाला फोटो राईख देबौ ईन्टरनेट' पर भन्दै धनुषाका प्रहरीहरु TikTok मा नाच्दै
टिकटकभन्दा पनि समाजमा विकृति फैलाउने खालको गीतमा टिकटक भिडियो बनाउँदा धनुषामा डिजे, अश्लिल गीत नियन्त्रणको लागि प्रहरीले स्वयँम गरेको निर्णयलाई प्रहरी जवानहरु आफैँ धज्जिया उडाएको देखिन्छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज










