गाउँ / समाजधनुषामा पोखरीमा डुबेर एक बालकको मृत्यू
डुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०२८ समाचार
गाउँ / समाजडुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविद्यालयको अनुसार, होस्टेलबाट कैयौँ पटक भागेका गणेश बुधबार पनि तेस्रो तल्लाबाट तार समातेर, रोड समातेर बाहिरैबाट भागेको हो । उनले भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद समेत भएको बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो,जनकपुरधाम | मधेश प्रदेशको राजधानी देखि केहि दुरीमा मात्र रहेको मोहोत्तरी जिल्लामा एक श्रीमान्ले आफ्नै श्रीमती निदाई रहेको बेला मट्टीतेल छर्केर आगो लगाएका थिए। श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारकाे क्रममा मृत्यु भएको छ । काठमाडाैं कीर्तिपुरमा उपचारकाे क्रममा प्र
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबृहत्तर जनकपुर क्षेत्र विकास परिषदभित्र पर्ने धनुषाधामलाई पर्यटकीय बनाउन साँसद यादवले गरेको परिकल्पनालाई साकार पार्न अभियानीहरुले देखाएको उत्साहको उनले प्रशँसा गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम | श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेको एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जना
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रहरी निरीक्षक ढकालका अनुसार साइकल गस्तीले सकेसम्म इन्धनको पनि बचत गर्छ र शारीरिक हिसाबले पनि साइकल गस्ती प्रभावकारी हुने उनले बताए । साइकल गस्तीको सुरु दिन सहिद नगरपालिका वडा नं. ३ इलाका प्रहरी कार्यालयदेखि वडा नम्बर ७ धबौलीसम्म साइकल गस्ती गरेको प्रहरी निरीक्षक ढकालले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुँदाहुँदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जाँदा पनि कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगत साउन १३ गतेदेखि हराइरहेको मृतक रायको शव साउन १६ गते धनकौल स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट् याङ्कीमा टाउको,कन्चट,घाँटी तथा हातमा धारिलो हतियार प्रयोग गरी काटेर कर्तव्य गरी हत्या गरेको अवस्थामा बरामद भएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज