गाउँ / समाजजीपले ठक्कर दिँदा गोलबजारमा एक पुरुषको अवस्था गम्भिर
गोलबजार नगरपालिका वडा नम्बर ८ मैनाबरतीस्थित को १ ज २७४९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय अन्दाजी ७० बर्षिय भोगी लाल यादव गम्भिर घाईते भएका छन् । गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने घाईते यादवको उपचारको लािग अस्पतालमा लगिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










