गाउँ / समाजमिथिलाबिहारी नपाः वडा अध्यक्ष सुरेन्द्र मण्डलको पहलमा गाउँमै लालपुर्जा वितरण
नापी कार्यालयका अनुसार गाउँब्लक अन्तर्गत आवादी कित्ता संख्या ११२१ रहेको छ भने यसको कुल क्षेत्रफल २ लाख ३४ हजार २१३ दशमलव ९५ वर्गमिटर रहेको छ । सरकारी तथा सार्वजनिक कित्ता संख्या ५४ रहेको र त्यसको क्षेत्रफल १६ हजार १९३ दशमलव ५० वर्गमिटर रहेको जनाइएको छ । यसरी कुल कित्ता संख्या ११७५ तथा कुल क्षेत्रफल २ लाख ५० हजार ४०७ दशमलव ४५ वर्गमिटर रहेको छ ।
४ महिना अगाडि · गाउँ / समाज










