गाउँ / समाजपटक-पटक बलात्कारपछि अपाहिच युवतिले जन्माइन बच्चा, अझै पक्राउ परेनन आरोपित
गत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











