गाउँ / समाजहँसपुरमा जनजाती सुविधाको लागि मेयरमाथि पूर्वमेयरको आन्दोलन
पूर्व मेयर मण्डलसहित आदिवासी जनजाती महासंघ हँसपुरले समेत पटक पटक नगर प्रमुख यादवलाई ध्यानाकर्षण गराएपनि वास्ता नगरेको आरोप छ । सेवा सुविधा प्रवाहको लागि निरन्तर दबाब र ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पूर्व मेयर मण्डलले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











