गाउँ / समाजरेलमा दुवै खुट्टा गुमाएका मनिकलालले जनमतका डा. श्यामबाबुको सहयोगमा पाए कृतिम खुट्टा
सोमवार अस्पतालबाट महरालाई डिस्चार्ज गराएर गाँउ हठिपुर स्थित प्रसिद्व र आकर्षणको केन्द्र बनेको स्थानिय शिव मन्दिरमा पुजापाठ गराई महरालाई घर पुरयाउँदा महराको मुहारमा हाँसो थियो । उनी घाइते भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज









